को हुन मनबिर रावल
गीताकृष्ण शर्मा
ओके कान्तिपुर
दोलखा २ जेठ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवम पत्रकारका लोकप्रिय नेता ध्रुब रावलले महासंघले केन्द्र बनाएको आईसुलेसन सेन्टरलाई अक्सिजन सहितका दुई थान सिलिण्डर प्रदान गरेकोकाछन ।
देशमा १३ जना क्रियाशिल संचारकर्मीहरुको कोरोनाका कारण मृत्यू भई सकेकोछ । ८ सय जना भन्दा बढी पत्रकारहरु कोरोनाबाट संक्रमित भईरहेकाछन । उनीहरुको उचपारको लागी नुवाकोट जिल्ला बिधुर नगरपालिका स्थायि घर भएका मनका धनी (मनबिर) रावलले परोपकार गरेकोमा नागरिक समाजको तर्फबाट हार्दिक सलाम छ उनलाई ।
लामो समय देखी पत्रकारीता पेशामा संलग्न रावलले देशका राष्ट्रिय मिडिया तथा स्थानिय मिडियामा काम गर्दै आईरहेकाछन । उनको लोकप्रियताको कारण भारि मतको अन्तरले बागमती प्रदेशको तर्पmबाट केन्द्रीय सदस्यमा बिजयी भएकाहुन। रावल नेपाल प्रेस युनियनका नुवाकोटका संस्थापक सदस्य समेत हुन ।
Leave a Reply