ओली अवैध अध्यक्ष हुन्, कसरी ह्विप मान्ने ? : भीम रावल

 पब्लिक संवाददाता      सोमवार, बैशाख २७, २०७८      0

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै अवैध अध्यक्ष भएकाले ह्विप मान्नुनपर्ने नेता भीम रावलले बताएका छन् ।

माधवकुमार नेपाल समूहका सांसदहरुको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता रावलले केपी शर्मा ओली नै सर्वोच्चको फैसलाभन्दा विपरीत हिँडेकाले अवैध अध्यक्ष भएको बताए ।

“अवैध अध्यक्षले निर्देशन दिएको हामीलाई मान्य हुँदैन,” रावलले भने, “उहाँले सर्वोच्चको फैसला बमोजिम बैठक बोलाउनुपर्छ । पहिला ओली वैध हुनुपर्छ । त्यसपछि मात्रै ह्विप मान्छौँ ।”

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *