रोकियो नेपाल–खनाल समूहका सांसदको राजिनामा, संसद्‍मा अनुपस्थित हुने

 पब्लिक संवाददाता      सोमवार, बैशाख २७, २०७८      0

काठमाडौं,२७ वैशाख : एमाले नेपाल-खनाल समूहका सांसदको राजिनामा रोकिएको छ। बिहान सिंहदरबारमा भएको उक्त समूहको बैठकले प्रतिनिधिसभा बैठकमा अनुपस्थित हुने निर्णय गरेको छ।

आफूहरूले राजिनामा दिएर पनि ओली सरकारले निरन्तरता पायो भने त्यसको अर्थ नहुने बताउँदै राजिनामा नदिने बरु बैठकमा अनुपस्थित हुने निर्णय उनीहरूले गरेका हुन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *