पब्लिक संवाददाता
आइतवार, बैशाख २६, २०७८
0

दाेलखा २६ बैशाख
कोरोना भाइरस संक्रमणको कारण दोलखाका १ महिलाको काठमाडौ मा उपचारकाे क्रममा मृत्यु भएकाे छ ।दाेलखाकाे विगू गाउँपालिका स्थायी ठेगना भएकाे एक महिलाको काठमाडौँमा उपचारको क्रममा गएराती मृत्यु भएको छ। । ति महिला काठमाडौँबाट बैशाख २१ मा गाउँ फर्किएको र उनकाे स्वास्थ्यमा समस्या आएपछि सिंगटी अस्पताल हुदैँ चरिकोट अस्पतालबाट काठमाडौँ रिफर गरिएको विगु गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष मधुकर गुरुङले बताए। उनको उपचारको क्रममा गएराती मृत्यु भएको र आज आएको पिसिआर रिपोर्टमा कोरोना पुष्टि भएको हो ।
Leave a Reply