केपि ओलिको पक्ष अनेम ‌संघ दाेलखाकाे विशाल शक्ति प्रर्दशन

 पब्लिक संवाददाता      शनिबार, फाल्गुन १५, २०७७      0

दीपशंकर चौलागाई
दोलखा १५ फागुन । अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष सिता पौड्यालले मुलुकको आधा हिसा ओगटेका महिलाकाको संरक्षणमा मुलुक रहेकोले लोकतन्त्र जिवित भएको दाबि गरिन् । नेपाली आमाकी महान छोरी बिद्या देबि भण्डारी सम्माननिय राष्ट्रपति रहे सम्म नेपाली जनताले मुक्ती शास फेर्नपाउने सुनिश्चितता रहेको पौड्यालले प्रष्ट्पारिन ।
सम्पूर्ण क्षेत्रमा महिलाहरुको समान अधिकार सुरक्षित गर्न अखिल नेपाल महिला संघ ईतिहास देखी नै लागी परि रहेको माननीय संसद सरस्वती बस्नेतले बताईन् ।
२०४९ सालको स्थानिय निर्वाचनमा ५ प्रतिशत महिलाहरु निर्वाचनमा भाग लिएका थिए । तर २०७४ सालका सम्म आईपुदा ४२ प्रतिशत निर्वाचनमा सहभागीता रहनुमा यो अनेम संघको उपलब्धि भएको बस्नेतले दाबि गरिन्।
अनेम संघ दोलखाकी अध्यक्ष एवम भीमेश्वर नगरपालिका की उपप्रमुख कमला बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा अनेम संघ केन्द्रीय सदस्यहरु शर्मिला कार्की ,सारदा राणा ,कालिका पाठक,शान्तिपाख्रिन, मनमाया जिरेल,शान्तिमाया तमाङ,शुसिला शर्मा
अखिल नेपाल महिला संगठन दोलखाले सदरमुकाम चरिकोट प्रधान मन्त्री केपि ओलिको पक्षमा विशाल शक्ति प्रर्दशन गरेको छ। नेकपा दोलखाको पार्टी कार्यालय बाट सुरू भएको र्याली सदरमुकाम चरिकोटको परिक्रमा गरेको छ । अनेम संघ दोलखाको र्यालि ए वान पार्टी प्यालेसमा पुगि कोण सभा गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *