प्रचण्ड नेपाल समूह दोलखाकाे अध्यक्षमा दहाल र सचिवमा पाण्डे

 पब्लिक संवाददाता      सोमवार, फाल्गुन १०, २०७७      0

दीपशंकर चौलागाई
दोलखा १० फागुन । नेकपाको प्रचण्ड नेपाल समूहले दोलखामा अध्यक्षको जिम्मेवारी भिम दहाललाई र सचिवमा गोपाल पाण्डेलाई जिम्मेवारी दिएको हो ।
राजनीतिक रुपमा पार्टी विभाजन भएको दुई महिनापछि नेकपाको प्रचण्ड नेपाल समूहले दोलखा सहित ६८ जिल्लामा अध्यक्ष र सचिबको टुंगो लगाएको हो ।
३५ जिल्लामा पूर्व माओवादी र ३३ जिल्लामा एमालेको भागमा पर्नेगरी नेतृत्व टुङ्ग्याएकाछन । नेकपाको प्रचण्ड नेपाल समूहले बाँकी जिल्ला टुंगो लगाउने सकेन । प्रचण्ड नेपाल समूहले पार्टी विभाजनलगतै प्रदेश ईन्चार्ज भने तोकिसकेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *