सरकार लोकतन्त्रलाई सकसमा पार्ने बाटोमा: नेता रिजाल

 पब्लिक संवाददाता      सोमवार, बैशाख ८, २०७७      0

नेपाली कांग्रेसका प्रभावशाली नेता मिनेन्द्र रिजालले सरकार लोकतन्त्रलाई सकसमा पार्ने बाटोमा लागेको आरोप लगाउनुभएको छ ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत पुगे पार्टी विभाजन गर्ने पाउने गरि अध्यादेश ल्याउने तयारी गरेसँगै यसको विरोध भइरहँदा नेता रिजालले पनि ट्विटर मार्फत यस्तो प्रतिक्रिया दिनुभएको हो ।

सारा विश्व कोरोनाको महामारीसँग लडिरहेका बेला सरकारले बेअर्थको अध्यादेश ल्याएको भन्दै नेता रिजालले आश्चर्य प्रकट गर्नुभयो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *