सिन्धुपाल्चोकमा चमारे भन्दै सामुहिक रुपमा कुटपिट

 पब्लिक संवाददाता      बुधबार, बैशाख ३, २०७७      0

सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउपालिका वडा न. ७ देउरालीमा सहदेब दंगालले आफ्नो श्रीमती सग अनैतिक सम्बन्ध राखेको भन्दै कृष्ण ब सार्कीलाई सामाजिक रुपमा गाली ब्यजती गरि मरसान्न कुटपिट गरेका छन् ।

२०७६ चैत २७ गते दिउँसो इन्द्रावती गाउपालिका वडा न १२ बेशी बगर खेतमा रोपाइँ गरिरहेका उनलाइ अचानक ६/७ जना सहदेब दंगाल , नकुल भनेर चिनिने भिम बहादुर दंगाल,बिनोद दंगाल,नेत्रप्रसाद दंगाल,प्रदिप दंगाल,बसन्त दंगाल र शिक्षक दिपेन्द्र दंगालको अराजक समुहले पिडित कृष्ण माथि कुटपिट गरेकाहुन्।

पीडित भन्छन् आफुलाइ माघ १३ गते आरोप लगाइ दिनानुदिन घरमा आइ त सार्की चमारेलाइ जहाँ भेटेपनी मार्छु काट्छु भनी धम्काइ रहेको बताउँछन्। आरोपि सहदेब दंगालको श्रीमती सुनिता दंगालले भने आफुलाइ गाउको मानिस सग अनैतिक सम्बन्ध राखेको भनी पटकपटक आरोप लगाएर घर बाट योजनाबद्ध रुपमा निकालेको भन्दै न्यायको लागि न्यायलयमा गएकी थिइन् ।

जातीय तथा अन्य छुवाछूत तथा भेदभाव( कसुर र सजाय )ऐन २)६८ मा निजि तथा सार्वजनिक स्थलमा जातिय विभेद गरेमा तिन महिना देखि तिन वर्ष सम्म कैद र पचास हजार देखि दुई लाख सम्म जरिवाना तथा ऐन बमोजिम कसुर गरेको ठहरेमा अदालतले कसुरदारबाट पिडितलाई दुईलाख सम्म क्षतिपुर्ति भराईदिन सक्ने कानुनी प्राबधान रहेको छ ।

प्रहरिको मिलोमतोमा तत्काल घटना स्थल पुगेका प्रहरी टोलिले भने घाइतेलाइ नै ३घण्टा थुनामा राखेको पीडित कृष्ण ब सार्कीले बताए ।

सर यो समाचार मिलाएर राख्दिनुन

 

सर यो समाचार मिलाएर सम्प्रेषण गर्दिनुहुन हार्दिक अनुरोध गर्दछु।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *