बेलायतमा तीन नेपालीको मृत्यु

 पब्लिक संवाददाता      बिहिबार, चैत्र २७, २०७६      0

कोरोना भाइरसको संक्रमणबाट बेलायतमा तीन नेपालीको मृत्यु भएको छ । बेलायतमा तेस्रो तथा समग्रमा नवौं नेपाली पूर्व गोर्खा सैनिक चेतप्रसाद गुरुङको ज्यान गएको हो । उनले दुई हप्ताअघिमात्रै बच्ने तरिकादेखि सामाजिक दुरी कायम गर्नेसम्मको सन्देश सामाजिक सञ्जालमा शेयर गर्ने गरिरहेका थिए ।

यसअघि पूर्व गोर्खा सैनिक लीलाबहादुर राई र पेशाकर्मी प्रशान्त अर्यालको मृत्यु भएको थियो । दुई पूर्व गोर्खा सैनिक जसले बेलायतलाई बचाउनका लागि आफ्नो ज्यानको बाजी लगाएर सुरक्षा दिन्थे उनीहरु कोरोनाबाट बेलायतमै पराजित हुन पुगेका छन् ।

तर बेलायत सरकारले अपनाएको शैली भने प्रधानमन्त्री जोनसनको स्वास्थ्यलाई हेर्दा अझ बढी स्पष्ट हुन्छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *