घरभित्रै थापिएको पिङमा अल्झँदा बालकको ज्यान गयो

 पब्लिक संवाददाता      बिहिबार, चैत्र २७, २०७६      0

घरभित्रै थापिएको पिङमा अल्झिँदा डडेल्धुराको आलिताल गाउँपालिका ७ बान्नेगडाका ६ वर्षीय गणेश ठगुन्नाको ज्यान गएको छ। बुधबार बेलुकी सलको पिङमा पासो लाग्दा ठगुन्‍नाको मृत्यु भएको इलाका प्रहरी कार्यलय जोगबुढाका प्रहरी निरीक्षक जनकबहादुर मल्लले जानकारी दिए। बालकको शव पोष्टमार्टमका लागि जोगबुडा अस्पतालमा लगिएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *