पब्लिक संवाददाता
मङ्लबार, चैत्र २५, २०७६
0
सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई बैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले यस्तो निर्णय लिएको हो। यसअघि वैशाख ३ गते (अप्रिल १५) सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित गरिएको थियो। अब १५ दिन समय थप गरी वैशाख १८ गतेसम्म उडान स्थगित गर्ने निर्णय भएको हो ।
Leave a Reply