उपचार खर्च एक लाख र मृत्यु भएमा ५ लाख राहत दिने 

 पब्लिक संवाददाता      शुक्रबार, चैत्र २१, २०७६      0

दीपशंकर चौलागाई। शैलुङ गाउँपालिकाले कोरोना बिरुद्धको लडाई लड्ने कर्मचारीको लागी एक लाख सम्म उपचार खर्च र मृत्यु भएमा ५ लाख राहत दिने भएको छ ।
दोलखाको शैलुङ गाउँपालिका भित्रका नागरिकमा कोरोना भाईरस संक्रमण देखिएमा प्रतिव्यक्ति एम्वुलेन्स भाडा सहित १० हजार उपचार खर्च दिने निर्णय भएको गाउँपालिका अध्यक्ष भरत दुलालले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष दुलालले भने स्थानीय समन्वय समिति र वडा समन्वय समितिका पदाधिकारी तथा सदस्यहरु, कर्मचारी, स्वास्थ्यकर्मी र प्रहरी संक्रमित भएमा १ लाख सम्म उपचार खर्च र मृत्यु भएमा ५ लाख राहत उपलव्ध गराउने निर्णय गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *