मास्क वितरण तथा  काेराेना बाट बच्ने अभियान स‌चालन गदै नेपाली कांग्रेस दाेलखाका सचिव रिमाल

 पब्लिक संवाददाता      सोमवार, चैत्र १७, २०७६      0

दाेलखा १७   चैत ।     नेपाली कांग्रेस दाेलखाका सचिव रिमाल टाेल बस्ती बस्ती पुगी मास्क वितरण तथा  काेराेना बाट   बच्ने  अभियान स‌चालन गदै    हिडेकाछन ।

भिमेश्वर नगरपालिका वडा नं ३  काे तल्लाे थापागाउ, जैसी गाउँ, खैदल,सहर्पा लगायतका टाेलहरूमा मास्क वितरण तथा काेराेना बाट   बच्ने जनचेतना अभियान संचालन गर्दै हिडेका हुन ।

नेपाली कांग्रेस दाेलखाका सचिवकाे टाेलीमा  वडा अध्यक्ष एवं कांग्रेस दाेलखाका सहसचिव हरिशरण शिवाकाेटी, नेपाली कांग्रेस प्रदेश सभा ” ख” का प्रादेशिक क्षेत्रीय सभापति जयराम श्रेष्ठ लगायत नेताहरूकाे सहभागीता रहेकाे थियाे । याे  अभियान  हरेक वडाका  टाेलहरूमा पनि संचालन गरिदै लगिने नेपाली कांग्रेस दाेलखाले जनाएकाे छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *