भीमेश्वरलाई देशै नमुना नगरपालिका बन्न नदिन नगर शिक्षा समिती नै सक्रिय

 पब्लिक संवाददाता      आइतवार, फाल्गुन १८, २०७६      0

दोलखा १८ फागुन । भीमेश्वर नगरपालिका देशै नमुना बनाउने नगरपालिका का मेयरको महाअभियानलार्ई तुहाउन नेकपा निकट नेपाल राष्ट्रिय शिक्षक संगठनका नेताको नेतृत्वमा रहेका विद्यालय लागि परेको छ ।
भीमेश्वर नगरपालिका मेयर भरत केसीले निशुल्क शिक्षा नारालाई सार्थक बनाउन विद्यालयका प्रअहरुलाई पटक निर्देशन दिए पनि उनको खिलापमा बिद्यार्थी भर्ना गर्दा मासिक शुल्क समेत लिएकाछन ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व केन्द«ीय सदस्य एवम भिमेश्वर नगर शिक्षा समितीको सदस्य रहेका शंकर लाल श्रेष्ठ प्रधानाध्यापक भएको श्री कुटीडाँडा माविले मासिक पढाई शुल्क ४ सय,कम्प्यूटर शुल्क ४ सय र परिक्षा शुल्क १ सय गरि जम्मा ९ सय लिएको रसिद सामाजिक सञ्जालमा अनेरास्वावियूका केन्द«ीय सदस्य शक्ति पाठकले राखेर खबरदारि गरेकाछन ।
पाठक लेख्छन भीमेश्वर नगरपालिका निमार्ण महाअभियान लागेको छ तर कम्तिमा यस्ता समामुदायिक बिद्यालयले निशुल्क शिक्षा भन्ने नाराको धज्जी उडाउदै छ। या दुई फोटो संगै राख्न सुहाउछ त ???m

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *