चीनसँग सीमाना जोडिएको सिन्धुपाल्चोकमा सय जनाभन्दा बढीमा ‘कोरोना लक्षणको आसंका’, तुरुन्त सहयोग गर्न स्वास्थ्य मन्त्रालयसँग आग्रह

 पब्लिक संवाददाता      बुधबार, माघ २९, २०७६      0

चीनसँग सीमाना जोडिएको सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका क्षेत्रमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षणसहित एकैपटक सय जनाभन्दा बढी बिरामी भएका छन्।जुगल गाउँपालिका कार्यालयका अनुसार गाउँपालिकाको वडा नम्बर ३, गुम्बा गाउँमा एकैपटक सय जनाभन्दा बढी मानिसमा कोरोना भाइरसको सं”क्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका हुन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *