मानन्धरको उम्मेद्धारी दिने घोषणा

 पब्लिक संवाददाता      बुधबार, पुस २३, २०७६      0

दीपशंकर चौलागाई

दोलखाका व्यवसायी रामेश्वर मानन्धरले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्य पदमा उम्मेद्धारी दिने घोषणा गरेका छन् ।
दोलखा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष समेत रहेका व्यवसायी मानन्धरले महासंघको आगामी माधिवेशनमा दोलखा लगाएत नेपालका पुर्वी पहाडी जिल्लाका व्यवसायीहरुको प्रतिनिधित्व हुने गरि खुल्ला तर्फको केन्द्रिय सदस्य पदमा उम्मेद्धारी दिने भएका हुन् ।
मानन्धरलाई उम्मेद्धार बनाउन दोलखा उद्योग वाणिज्य संंघले आबश्यक प्रकृयाहरु समेत पुरा गरिसकेको जानकारी दिएको छ ।
मानन्धरले आफुलाई मतदान गर्न देशभरका उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रतिनिधिहरुलाई आह्वान समेत गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *