भद्र आन्दोलनका सहभागीलाइ धन्यवाद दिदै कांगे्रसकाे केही समयको लागी आन्दोलन स्थकित

 पब्लिक संवाददाता      आइतवार, अशोज १८, २०७७      0

दीपशंकर चौलागाई ,दोलखा १८ असोज । नेपाली काँगे्रस तामाकोशी गाउँपालिकाले कोभिड १९ को कारणबाट पुरै पालिका आक्रान्त बनेकोले नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी आन्दोलनका कार्यक्रम केही समयको लागी स्थकित गरेको जनाएकोछ ।
लामो समय देखी बर्तकान जनप्रतिनिधिहरुले सर्वदलिय ,सर्वपक्ष छलफल तथा अन्र्तक्रिया गरि पालिकाको केन्द्र तोक्नु पर्नेमा मौन रहेको र पालिकामा केही आर्थिक अनियामिकता देखिएकोले त्यसको भण्डाफोर गरि नागरिकलाई न्याय दिलाउन गरेको आन्दोदनका कार्यक्रम अर्को बैठक बसी पूनः जारि गर्ने गरि हाललाई स्थकित गरेको हो ।
नेपाली काँगे्रस तामाकोशी गाउँपालिकाका सचिव चन्द्र गणेश काप्mले द्वारा हस्ताक्षरित बिज्ञप्तीमा केही साजाजिक ब्यक्तीत्वहरुलाई कोरोना पोजेटिभ देखिएकोले नागरिकको सेवामा सर्मपित पार्टीको सिपाई को हैसियात यसलाई नियान्त्रण गर्न लाग्नु पर्ने दायित्वका कारण आन्दोलन स्थकित गरेको उल्लेख गरेकाछन ।
सम्पूर्ण आमा, बुाब दीदी, बहिनी ,दाजुभाई लाइ समाजिक दुरि कायम गरि स्वास्थय सम्बन्धी मापदण्ड अपनाई अत्यावाश्यक बाहेक घरबाट बाहिर ननिस्कन काप्mले ले अपिल गरेकाछन ।
यो बिसम परिस्थितीमा पनि नेपाली काँगे्रस तामाकोशी गाउँपालिकाले गरेका भद्र आन्दोलनमा सहभागी भई एक्यबद्धता जाहेर गरेकोमा धन्यावद तथा हार्दिक नमन गर्दछौ काफ्लेले बिज्ञप्तीमा भनेकाछन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *