दीपशंकर चौलागाई ,दोलखा ४ असोज । दोलखाको शैलुङ गाउँपालिकाले उच्च भुभागमा दश वटा रिचार्ज पोखरी निमार्ण गरेकोछ । यो रिचार्ज पोखरी सम्भवत नेपालकै उच्च भुभागमा निमार्ण गरेको पहिलो हुन सक्ने अनुमान गरिन्छ ।
सामुद्रीक सतहबाट ३१५० मिटको उचाइमा रहेको यि पोखरीमा बाट जम्मा गरिएको पानीका कारण तल्लो भागका बस्तीका मुहानहरुमा रिचार्ज हुने शैलुङ गाउँपालिका का अध्यक्ष भरत दुलाले बताए ।
दुलालले भने ‘शैलुङको सय थुम्का,शैलुङगेश्वर महादेवको मन्दिर,धर्मढोका ,मट्टितेलकुवा लगायतका पर्यटकीय स्थलको बाटो १० वटै रिचार्ज पोखरी निमार्ण गरेकोले यसले पर्यटकीयरुपमा थप टेवा पुग्ने छ ।’
२०७२ सालको भुकम्पको कारण जिल्लाका बिभिन्न स्थानमा रहेका पानी मुहान सुकेका कारण बस्ती नै स्थान्तरण गर्नु पर्ने समस्याबाट शैलुङगाउँपालिका नागरिकहरु ग्रसित नहुन भन्ने उदेश्यले पालिकाले यो अभियान संचालन गरेको अध्यक्ष दुलालले जानकारी दिए ।
सामुदायिक वनका अध्यक्ष समेत रहेका समाजसेवि शैलुङ ४ धनबहादुर तमाङले भने “उच्च भुभागमा रिचार्ज पोखरी निमार्ण हुर्दा जैविव विविधताको संरक्षमा ठुलो टेवा पुगेछ ।” यि पोखरीको पानीको कारण तल्लो भेगमा हरियाली का साथ किरा पट्याग्रा लगायत विभिन्न जिव जन्तु को संरक्षण हुने तमाङले भने ।
गाउँपालिकामा बनेको १० रिचार्ज पोखरी मध्ये नौ वाट गाउँपालिकाको ३८ लाखमा र एउटा जिल्ला बन कार्यालयको १० लाख लगानीमा निमार्ण भएको गाउँपालिकाले जनाएकोछ ।
उभोक्ता समिती मार्फत निमाण गरेका यि पोखरी शैलुङ पर्यटकीय क्षेत्र कोरिडोर भित्र रहेको शैलुङ गाउँपालिका ३ का वडा अध्यक्ष ध्रुब श्रेष्ठले जानकारी दिए ।

Leave a Reply