जुगलको लिदी पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो

 पब्लिक संवाददाता      शुक्रबार, साउन ३०, २०७७      0

जुगलको लिदीमा पहिरोमा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेका अनुसार पहिरोमा पुरीएकाहरुको शब निकालिएपनि सनाखत भने हुन सकेको छैन ।

पहिरोमा पुरीएका मध्ये पुरुष दुइ,बालिका दुइ,महिला तिन र चार बालक रहेको उनले जानकारी दिए

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *