दुई लाख तीन हजार भाडा छुट गर्याे गाैरिशंकर सामुदायिक पुस्तकालयले

 पब्लिक संवाददाता      सोमवार, असार १, २०७७      0

दीपशंकर चाैलागाई,दाेलखा १ असार ।काेराेना संक्रमण कारण  महामारी नफैलियाेस र अाफु अरू सबै बाँचुन भन्ने ध्येयले बन्द भएका पसल र हाेटलहरूकाे भाडा २ लाख३ हजार ४ सय गाैरिशंकर सामुदायिक पुस्तकालयले छुट गरेकाे छ ।

गाैरिशंकर सामुदायिक पुस्तकालय चरिकोटका अध्यक्ष कृष्णबहादुर बस्नेतले काेराेनाकाे कारण सरकार देशमा गरेकोे लकडाउन बाट पिडामा परेका ब्यपारी ,घर भाडामा बस्ने नागरिक अबस्थालाई  डेढ महिनाकाे छुट गरेकाे बताए।

अाज गाैरिशंकर पुस्तकालयले सामाजिक दुरि कायम गदै दाेलाख जिल्लाकाे प्रमुख जिल्ला अधिकारी भिमकान्त शमा पाैडेल, गणपति निखिल कुवर ,प्रहरी नायव उपरीक्षक रेवति रमण पाेखरेल, ससस्त्र प्रहरी नायव उपरीक्षक माेहन वस्नेत , गाैरिशंकर सामुदायिक  पुस्तकालय का सचिव नवराज न्याैपाने , काेषाध्यझ हाेम पाठक ,र संचारकर्मीहरूकाे  उपस्थितिमा राज्यकाे नीति अनुरुप डेढ महिना भाडा छुट गरेकाे छ ।

पुस्तकालयकाे कुशल नेतृत्वका कारण भाडामा बस्ने नागरिकले छुट पाएकाे ब्यापारी यज्ञ सापकोटाले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *