दोलखा १२ भदौ । नेपाल सरकारका खानेपानी तथा सरसफाई मन्त्रि बिना मगरले औपचारिकरुपमा दोलखा जिल्लालाई खुल्ला दिसा मुक्त घोषणा गरेकी छिन् ।
देशका ७७ जिल्ला मध्ये खुल्ला दिसा मुक्त जिल्लामा घोषणामा दोलखा ६७ औं स्थानमा परेको मन्त्रि मगरले बताईन ।
मन्त्रि मगरले सरसफाई र स्वच्छता, समाजिक ,सास्कृतिक तथा आर्थिक पक्ष संग जोडीएको हुदा यस्ता कार्य बाँकी रहेका जिल्ला हरुले समेत अभियानका रुपमा अगाडी बढाउन आग्रह गरिन् ।
उहाँले भन्नु भयो ‘सरसफाई स्वच्छताको प्रवद्धनले पानी जन्य रोगमा कमी आई नागरिकलाइ स्वास्थ्य हुन सहयोग पुराउने छ । ’
पूर्वीय पहाडी जिल्ला दोलखाको सदरमुकाम चरिकोट आई पुग्नु भएकी मन्त्रि मगरले खानेपानी तथा सरसफाई स्वच्छता समिती दोलखालाई ढिलै भएपनि सरकारले चालेको कदममा सहयोग पुराएको धन्वादको पात्र बनेको तारिफ गरिन् ।
दोलखा जिल्लामा दुई नगरपालिका र सात गाउँपालिका रहेकाछन । पूर्ननिमार्णको प्राधिकरणका अनुसार दोलखा जिल्लाका ६५ हजार घर निमार्ण भएका छन । दोलखा जिल्लामा हाल ४५ हजार ६ सय ५८ चर्पी निमार्ण भएको अझै २० हजार चर्पी निमाण हुन बाँकी रहेको तथ्याङ सार्वाजानिक गर्दा गर्दै जर्बजस्ती कागजी रुपमा दोलखा जिल्लालाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएको नागरिक समाज दोलखा अगुवा राजेश बस्नेतको आरोप छ ।
दोलखाका मुख्य ब्यापारी केन्द्र चरिकोट ,जिरी ,सिंगटी ,मागादेउराली, मैनापोखर ि,नाम्दु ,तामाकोशी, बोच, जफे डुँडे,देउराली ,कुरी, सोती ,खावा ,मेलुङ,बुद्धचोक, किंरातीछाप हुन । कहाँ कति वटा सार्वाजानिक चर्पी बनेरु ति स्थानमा अहिले छन की छैनन रु जिल्लाको खानेपानी तथा सरसफाई स्वाच्छता समितीलाई थाहा नै नभई केही बजेट खर्च गर्न काल्पनिक तथ्याङ देखाएर खुल्ला दिशा मुक्त जिल्ला घोषणा औचित्यहिन हो बस्नेतले भने ।
भुकम्पले क्षति बनाए पछि आवास निमार्ण समेत बनाउन नसकेका बिपन्न दोलखालीले ग्रामिण भेगमा चर्पी बनाउन अझै धेरै समय लाग्ने छ, तर खुल्ला दिशा मुक्त दोलखा घोषणा गरेर जनताले तिरेको कर बाट तलब खाने जनप्रतिनिधि लाई के थाहा उनले दाबिका साथ भने ‘ लाखौं बजेट त्यसै खर्च भएको छ । ’

पञ्चायती शैलीमा खुल्ला दिशा मुक्त जिल्ला घोषणा
बिसहजार घर परिवारले घर निमार्ण गरेपनि चर्पी नभएको तथ्याङ हुदा पनि पञ्चायती शैलीमा मन्त्रिको जय जयकार मनाउदै छात्रा छात्रलाई प्रयोग गरि खुल्ला दिशा मुक्त जिल्ला घोषणा गरेको नागरिक समाजका अगुवाहरुको अरोप छ ।अन्य राजनैतिक पार्टीको सहमती र सहकार्यलाई लत्याउदै जनप्रतिनिधिको दममा अधिनायक बादी हुकुमी शैलिको प्रकाष्ट हो जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिती दोलखाको , नेपाली कांगे्रस दोलखाका एक जिम्मेवार नेताले भने ।

Leave a Reply