नेपाली कांगे्रस दोलखाको वर्तमान जिल्ला कार्यसमितीले उपसभापति र सचिव मनोनित गर्न नसके पछि कार्यकर्ता बिच वर्तमान नेतृत्वको चौतर्फी आलोचन भएकोछ ।
नेपाली कांगे्रस भित्रको गुपिज्मका कारण यि दुई पदमा मनोनित गर्न नसकेको हो । वर्तमान नेतृत्वको असक्षमताका कारण आप्mनो कार्यकाल सकिन लाग्दा समेत चुप लागेर बस्नु असक्षमताको प्रकाष्ट हो नेपाली कांगे्रस दोलखाका कुन्दन काफ्ले भने । दोलखाको जिल्ला कार्यसमितले कति काम गर्यो यसलाई हेरर सहज रुपमा मुल्यांकन गर्न सकिन्छ उनेले भने ।
यता नेपाली कांगे्रस दोलखाका स्वाभिमानी नता तथा कार्यकर्ताहरु भन्छन बिद्यान तोकेअनुसार निर्वाचित सदस्यहरु मध्ये बाट जिल्ला कार्यसमितीले उपसभापति र सचिव मनोनित गर्नु पर्नेमा नसकेपछि जुन सदस्यहरुले बढी मत ल्याएको हो उनीहरुलाई मनोतित गरि दुइ पद पूर्ण गर्न अनुरोध गरेकाछन ।
नेपाली कांगे्रस दोलखाका निर्वाचित एक सदस्यले भने जिल्ला कार्यसमितीमै अल्पमतमा परेका बर्तमान सभापतिले उनले चाहेको लाई गर्न नसक्ने भएपछि बिभिन्न बाहना बनाई प्रत्यक बैठकमा टार्ने गरेकाछन । उनको पञ्चायती शैलि कसैले नस्वीकार्ने भएपछि यो कार्यसमिती मनोनित उपसभापति र सचिव विहिन हुने पक्का पक्की देखिएको छ उनले दाबि का साथ भने ।
क्षेत्र मिलाएर नेतृत्व बाँडफँड पनि गर्न नस्कने भएपछि एउटा नम्स बनाएर जानपनि दिमाग नपुगेपछि जुन सदस्यहरुले बढी मत ल्याएको हो उनीहरुलाई मनोतित गरि दुइ पद पूर्ण गर्न आप्mनो सहमती रहेको उनले बताए । उनले आका्रेसित मोडमा भने कुन सदस्यको कति योगदान छ,कुन कुन कहिले पार्टी प्रवेश गरे,कसले तत्कालिन द्धन्द्धरत पक्ष संग जुधेर बस्यो बर्तमान सभापति लाई थाहा नभएकोले सो सम्स्या बाट दोलखा कांगे्रस गुज्रिएर हो । द्धन्द्धकालिन समयमा ज्यान बचाउन अमेरिका पलाएन भएकाले सबै कुरा सभापतिलाई थाहा नभएको उनको दाबि थियो ।
नेपाली कांगे्रस दोलखाको सांगाठानिक अवस्था सुदृढ गर्न दुबै पद मनोनित गर्न जरुरी छ ।
Leave a Reply