पुन र्निर्माणको काम तिब्र,मनबिर ब्यक्तित्व हरु लाई सहयोग गर्न बाणिज्य संघको आग्रह

 पब्लिक संवाददाता      शनिबार, असार १४, २०७६      0

दीपशंकर चौलागाई  । दोलखा उद्योग बाणिज्य संघको नयाँ नेतृत्वले ०७२ को भूकम्पबाट क्षतिग्रस्त आप्mनो सचिवालय भवन पुनर्निर्माणको काम तिब्ररुपमा अगाडी बढाएछन ।
इन्द्र श्रेष्ठ अध्यक्ष रहेको दोलखा जिल्ला उद्योग बाणिज्य संघको टोलीले तिन बर्ष सम्म अभिभावक बिहिन रहेका दोलखाका उद्योगी ,ब्यापारीहरुको समस्या समधानको निरन्तर लागी परि रहेकाछन ।
बिभिन्न संघ संस्था,उद्योगी ब्यापारी,मनबिर ब्यक्तित्वहरुलाई बिचल्ली बनाएर बेवारिसे अबस्थामा छोडिएको भवनको पुर्ननिर्माणको लागी सहयोग गर्न समेत संघले अनुरोध गरेको छ
दोलखा उद्योग बाणिज्य संघको शाखाहरुको समेत कार्यालय राख्न पक्की भवन बनाउने समेत यो कार्यसमितीले योजना बनाएको संघका द्धितिय उपाध्यक्ष सनत थापाले जानकारी दिए ।
स्मरण रहोस , मुलुका सफल व्यवसायी एवं दोलखाली छोरा समाजसेवी प्रभुराम श्रेष्ठले भुकम्पमा क्षतीग्रस्त दोलखा उद्योग बाणिज्य संघको भवन पूर्न्निर्माणका लागी ७ लाख रुपैंया सहयोग गरि सकेकाछन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *