पब्लिक संवाददाता
बुधबार, असार ११, २०७६
0

दीपशंकर चौलागाई । खेतमा रोपाई गरि रहेको अवस्थामा बिद्युुत सट् भइ दोलखाका भीमेश्वर नगरपालिका ५ की ४० बर्षिय दुर्गा बुढाथोकी काे मृत्यू भएको छ ।
नेपाल बिद्युत प्राधिकारण दोलखाका शाखाको लापर्वाहीको कारण उनको ज्यान गएको स्थानियवासी बताएकाछन ।
खेतमा रहेको जिर्ण अवस्थाको विद्युतको पोल नफेर्दा खेतको आलीमा रहेको टेकसो दिएर राखेको ढुङगा लडेर पछि बिद्युत सर्ट भएका कारण बुढाथोकी मृत्यू भएको उनका श्रीमान पुष्कर बुढाथोकीले दाबि गरेकाछन ।
छिमेकी शंकर बुढाथोकीको खेत रोप्न परम गएको अवस्था उनको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
तत्काल प्रहरीको टोली घटनास्थलमा पुग्दा बुढाथोकीको घटनास्थलमै मृत्यू भएको अवस्थामा मुजुलका गरि फर्किएको बताउर्दै प्रहरी नावय उपरिक्षक मान बहादु राईले भने “घटनाको आवश्यक अनुसन्धान गरि रहेका छौं ।”
Leave a Reply