दोलखा ३० जेठ
दीपशंकर चौलागाई। सरकारले प्रस्तुत गरेको आर्थिक बजेट पेशा ब्यावसायीहरुको बिरुद्ध रहेकोले तत्काल सच्चाउन आग्रह गरेकाछन ।
सरकारले प्रस्तुत गरेको आर्थिक बजेटमा पूनः पेशा ब्यावसायीहरुलाई भ्याटमा दर्ता गराउनु पर्ने निती सार्वाजानिक गरेकोल तत्काल सच्चाई सहयोग गर्न आग्रह गरेका ह्न ।
नेपाल कपडा तथा सिलाइ ब्यवसायी संघ जिल्ला कार्य समितीका अध्यक्ष जीत बहादुर श्रेष्ठ द्धारा हस्ताक्षरित एक विज्ञप्ती जारी गदै प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल मार्फत माननिय अर्थ मन्त्रिलाई ज्ञापन पत्र बुझाएको जनाएकाछन ।
नेपालको भौगोलिक अवस्था,ब्यवसायीहरुकोअवस्थालाई समेत हेरी कर निधार्रणका लागी थेस्रहोल्ड कायम गरी करको दायरामा कायम गर्नु पर्नेमा सो तर्फ विचार नगरी हच्चाको भरमा पूनः पेशा ब्यावसायीहरुलाई भ्याटमा दर्ता गराउनु पर्ने निती सार्वाजानिक गरेको सरकारको यो कदमको घोर आपत्ती जनाएको नेपाल कपडा तथा सिलाइ ब्यवसायी संघका केन्द्रीय सहकोषाध्यक्ष इश्वर नेपालीले बताए ।
तत्काल सरकारले हाम्रा मागको सम्बोधन नगरेर चरण बद्धरुपमा कडा आन्दोलन गर्ने चेतावानी सहकोषाध्यक्ष नेपालीले दिएकाछन ।
Leave a Reply