नेपाली कांग्रेस भीमेश्वर नगर समितीको पूर्नगठन,काे काे अटेनन्

 पब्लिक संवाददाता      शनिबार, जेष्ठ २५, २०७६      0

 

दीपशंकर चौलागाई । नेपाली कांगे्रस भीमेश्वर नगर समितीको पूर्न गठन भएको छ । स्थानिय तह नयाँ संरचना अनुसार निमार्ण भएपछि पहिलो पटक आज समितीको पूर्न गठन गरिएको हो ।
राजेश श्रेष्ठको सभापतित्वमा पुर्न गठन गरिएको समितिको उपाध्यक्ष मोतीप्रसाद चौलागई, चन्द्र बहादुर थापा,सचिवमा,शंकर कार्की, बालचन्द्र शिवाकोटी, ,सहसचिव विमल श्रेष्ठ, रुद्र जंग बुढाथोकी, कोषाध्यक्षमा युगल कुमार श्रेष्ठ, रहेकाछन । १७ सदशीय नगरसमिती सर्वसम्वतरुपमा चयन गरिएको छ ।
नेपाली कांगे्रसको सांगाठानिक गतिलाई तिब्रता दिन नयाँ संरचना अनुसार समिती पूर्नगठन गर्न आवश्यक रहेकोले सो कदम चालेको नगर सभापति राजेश श्रेष्ठले बताउनु भयो । श्रेष्ठले भन्नु भयो “बर्तमान भीमेश्वर नगरपालिकामा पूर्व लाकुरीडाँडा,बोच र सुस्पाक्षमावती गाविस थपेको कारण सम्पूर्ण भुगोल समेटेर नगर समितीको पूर्न गठन गरेको हो । ”

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *