पब्लिक संवाददाता
मङ्लबार, मंसिर ११, २०७५
0
दोलखा ११ मंसिर । चर्चित सर्जक नयन सोडारी द्धारा निर्मित सपनीमा देखेँ लोक तथा दोहोरी गिती एल्बम आएको छ ।
यो गिती एल्बम छोटो समयमा दर्शकहरुमाझ लोक प्रिय बनेको छ । उनको शब्द संगितमा निर्मित एल्बममा राजु ढकाल र सुस्मा बिसुरालले स्वार दिएकाछन ।
यस गितमा अभिनय सुनिल लामिछाने र सगुन शाहीले गरेका छन ।निर्देशन बिक्रम चौहानेले गरेका थिए भने क्यामरामा रामेश्वर हुमागाईले भुमिका निर्वाह गरेका थिए ।
उनले पिरतीको ईतिहास, आँखाकी नानी हौ,काडमाण्डौ घर छ, मलाई सम्झी नरुनु है तिमी, अन्जानैमा पनि कति भुल हुन्छ, धोका पाएँ परिणाम, अन्तै नाता जोडी गयौ सानु, भमरा झै रुदै रुदै दर्जनौ गिती एल्बममा शब्द संगिती गरि सकेका छन्।
Leave a Reply