समरको जिबनमा खुशीको बहार, न्याय हेल्थ नेपाल भगवान सावित

 पब्लिक संवाददाता      मङ्लबार, जेष्ठ २२, २०७५      0

दीपशंकर चौलागाई
दोलखा २२ जेठ । बिपन्नताका कारण जिन्दगी भरि कुँजो भएर बस्नु पर्ने बाध्यतामा गरेको समरको जिबनमा न्याय हेल्थ नेपाल भगवान सावित भएको छ ।
३ हप्ता सम्म अस्पतालमा राखी फिमर हाड प्mयाक्चरको अप्रेसन निशुल्क गरिदिए पछि ४८ बर्षिय समर तमाङ पहिलाको जस्तै हिड्ने भएकाछन ।
कालिञ्चोक गाउँपालिका ४ का तमाङले भने “ढुङ्गा बोक्न जाँदा लडेर तिघ्राको हाड भाँचियो काठमाण्डौ जाने सम्म पैसा थिएन उपचार त परै जाओस सबै घर सम्पति बेच्दा पनि ३ लाख आउदैन्थीयो भगवान प्रकट भएर अब बाँच्न पाईं । ”
२५ दिन सम्म कुनै पैसा लागी डाक्टर सावहरुले उपचार गरिदिनुभयो उहाँहरु मेरो लागी भगवान भन्दा ठुलो हुनुहुन्छ तमाङले‘ हँसिलो मुद्रामा भने भारी बोकेर जिबन धानि रहेकोछु अब पनि सक्छु होला । ’
न्याय हेल्थ द्धारा संचालित प्रस्तावित अस्पताल एवम चरिकोट प्रथामिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर बिनोद दंगाल (मेडिकल डाईरेक्टर)सहित हाडजोर्नी विशेषज्ञ डाक्टर मन्दिप पाठक,एमजीनिपी डाक्टर तुला गुप्ताको टोलीले २ हप्ता सम्म ट्रयाक्सनमा राखेर तेस्रो हप्ता साइन नेलिङ अपरेसन गरेकाकाछन ।
काठमाण्डौमा यसको अपरेसन गर्न २ देखी ३ लाअख लाग्ने बताउदै मेडिकल डाईरेक्टर डाक्टर बिनोद दंगालले भने यहाँ सबै सेवा हामीले निशुल्क गरेका छौ । डाक्टर दंगाल भन्छन हामीले साइन नेलिङ अपरेसन २२ वटा निशुल्कमा गरिसकेका छौ ।
न्याय हेल्थ द्धारा संचालित प्रस्तावित अस्पतालले दैनिक ४ सय बिरामीलाई निशुल्क सेवा प्रदान गर्दै आएको र दोलखा, रामेछाप र सिन्धुपाल्चोकका नागरिकको लागी न्याय हेल्थ बरदान सावित भएको नागरिक समाज दोलखाका अगुवा सुन्दर बिक्रम कार्कीले बताए ।
डाक्टर बिनोद दंगाल र डाक्टर मन्दिप पाठकको काम र बुसन पिकेडी प्रसाईको कोडिनेसनले उच्च स्तरको स्वास्थ्य सेवा यहाँका नागरिकले पाई रहेको नागरिक अगुवा कार्कीको दाबि छ ।

दोलखा २२ जेठ । बिपन्नताका कारण जिन्दगी भरि कुँजो भएर बस्नु पर्ने बाध्यतामा गरेको सोमबहादुरको जिबनमा न्याय हेल्थ नेपाल भगवान सावित भएको छ ।
३ हप्ता सम्म अस्पतालमा राखी फिमर हाड प्mयाक्चरको अप्रेसन निशुल्क गरिदिए पछि ४८ बर्षिय समर तमाङ पहिलाको जस्तै हिड्ने भएकाछन ।
कालिञ्चोक गाउँपालिका  ४ का तमाङले भने “ढुङ्गा बोक्न जाँदा लडेर तिघ्राको हाड भाँचियो काठमाण्डौ जाने सम्म पैसा थिएन उपचार त परै जाओस सबै घर सम्पति बेच्दा पनि ३ लाख आउदैन्थीयो भगवान प्रकट भएर अब बाँच्न पाईं । ”
२५ दिन सम्म कुनै पैसा लागी डाक्टर सावहरुले उपचार गरिदिनुभयो उहाँहरु मेरो लागी भगवान भन्दा ठुलो हुनुहुन्छ तमाङले‘ हँसिलो मुद्रामा भने भारी बोकेर जिबन धानि रहेकोछु अत्र पनि सक्छु होला । ’
न्याय हेल्थ द्धारा संचालित प्रस्तावित अस्पताल एवम चरिकोट प्रथामिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर बिनोद दंगाल (मेडिकल डाईरेक्टर)सहित हाडजोर्नी विशेषज्ञ डाक्टर मन्दिप पाठक,एमजीनिपी डाक्टर तुला गुप्ताको टोलीले २ हप्ता सम्म ट्रयाक्सनमा राखेर तेस्रो हप्ता साइन नेलिङ अपरेसन गरेकाकाछन ।
काठमाण्डौमा यसको अपरेसन गर्न २ देखी ३ लाअख लाग्ने बताउदै मेडिकल डाईरेक्टर डाक्टर बिनोद दंगालले भने यहाँ सबै सेवा हामीले निशुल्क गरेका छौ । डाक्टर दंगाल भन्छन हामीले साइन नेलिङ अपरेसन २२ वटा निशुल्कमा गरिसकेका छौ ।
न्याय हेल्थ द्धारा संचालित प्रस्तावित अस्पतालले दैनिक ४ सय बिरामीलाई निशुल्क सेवा प्रदान गर्दै आएको र दोलखा, रामेछाप र सिन्धुपाल्चोकका नागरिकको लागी न्याय हेल्थ बरदान सावित भएको नागरिक समाज दोलखाका अगुवा सुन्दर बिक्रम कार्कीले बताए ।
डाक्टर बिनोद दंगाल र डाक्टर मन्दिप पाठकको काम र बुसन पिकेडी प्रसाईको कोडिनेसनले उच्च स्तरको स्वास्थ्य सेवा यहाँका नागरिकले पाई रहेको नागरिक अगुवा कार्कीको दाबि छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।