दोलखा । नेपाल स्वास्थ्यकर्मी संघको पाँचौ जिल्ला अधिवेशनले मनोज लोप्चनको अध्यक्षतामा २७ सदशीय जिल्ला कार्यसमिती दोलखा गठन गरेको छ ।पेशागत सुरक्षा र टे«ड युनियन अधिकार सुरक्षीत गर्न स्वास्थ्यकर्मी गोलबन्ध भएका हुन ।नेपाली कांगे्रस दोलखाका नेता बर्मा लामाले आप्mनो पेशामा कर्तव्यनिष्ट भएर काम गर्दा केही कतैबाट अवरोध आए त्यसको प्रतिवाद गरि स्वास्थ्यकर्मीको पेशागत सुरुक्षामा नेपाली कांगे्रस सधै अग्रपंत्तीमा रहने बताए । कार्यक्रमका प्रमुख अतिथि लामाले विचारका अधारमा कोही कसैलाई पेल्ने दुषास सरकारी निकाय र जनप्रतिनिनिधिहरुले गरे ठाडो प्रतिवाद गर्ने चेतावानी समेत दिएकाछन ।
नेपाल स्वास्थ्यकर्मी संघको पाँचौ जिल्ला अधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै कांगे्रस नेता ईश्वरनारायण मानन्धर,पार्टी सचिव सन्तोष रिमाल, नेपाल स्वास्थ्यकर्मी संघका केन्द«ीय सचिव राजाराम कार्की,नेपाल टे«ड युनियन कांगे्रस दोलखाका अध्यक्ष रामजी प्रसाद चौलागाई,नेपाल टे«ड युनियन कांगे्रस दोलखाका निर्वातमान अध्यक्ष श्याम खड्का,नेपाल निजामती कर्मचारी युनियन संघ दोलखाका अध्यक्ष हरिबहादुर खड्का,राष्ट्रिय स्वास्थ्यकर्मी संघका अध्यक्ष हरिहर न्यौपाने , स्वास्थ्यकर्मीका नेता मोतीप्रसाद चौलागाई लगायतलले स्वास्थ्यकर्मीहरुको पेशागत सुरक्षा र टे«ड युनियन आबद्ध अधिकार स्थापित गर्न साथ सहयोग प्रदान गरिरहने बताएकाछन ।
शनिबारै भएको स्वास्थ्यकर्मीहरको बन्दसत्रले खुल्ला उपाध्यक्षहरुमा मौषम कर्ण, सन्तोष पोखरेल,त्रिशुल कोईराला,महिला उपाध्यक्ष राधिका पाण्डे, शोभा दहाल ,समावेशी उपाध्यक्ष अभिशेक चौधरी, उपाध्यक्ष भवानी उप्रती रहेकाछन । त्यसैगरी सचिव सोनाम थोकर र सहसचिवहरुका उर्मिला थापा,बाबुराम बिश्कर्मा ,बिन्दीया श्रेष्ठ छन । कोषध्यक्षमा सविना बस्नेत चयन भएकीछिन । सदस्याहरुमा नवराज सज्याल,दिवाकर कार्की,उर्मिला चौलागाई ,चन्दा गाई,कालिका ओली ,पपिनकुमार चौधरी,रामकिश्वर राय निर्वातिचत भएकाछन ।