अखिल क्रान्तिकारीको अध्यक्षमा खड्का

 पब्लिक संवाददाता      बिहिबार, चैत्र २२, २०७४      0

दोलखा २२ चैत । अखिल नेपाल स्वातन्त्र बिद्यार्थी युयिन (क्रान्तिकारी )को १८ औ जिल्ला अधिवेशनले रोशन खड्काको अध्यक्षतामा ५१ सदशीय जिल्ला कार्यसमिती निर्वाचित गरेको छ ।
समितीको उपाध्यक्षमा नवराज श्रेष्ठ,पर्वत लामा,प्रविन बस्नेत सचिवमा आट्रिस मोक्तान,सहसचिवमा कमल ढकाल ,नवराज बस्नेत,आशा शेर्पा र कोषाध्यक्षमा आङलेकी शेर्पा सर्वसम्वतरुपमा निर्वाचित भएकाछन ।
अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष रञ्जित तमाङको प्रमुख आतिथ्यतामा सम्पन्न १८ औ जिल्ला अधिवेशनले ५१ सदशीय जिल्ला कार्यसमिती निर्वाचित गरेको नवर्निवाचित सचिव मोक्तानले जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।