बुद्ध लामाको पहिलो गीत सार्वजनिक (भिडियोसहित)

 पब्लिक संवाददाता      आइतवार, चैत्र ४, २०७४      0

काठमाडौं । पहिलो ‘नेपाल आइडल’ बुद्ध लामाले ‘तिमी साथ भएपछि’ नामक पहिलो गजल गीत सार्वजनिक गरेका छन् ।

यस गीतमा हरि लम्सालले संगीत र गोपाल रसाईलीले संगीत संयोजन गरेका छन् । अर्जुन अधिकारीले निर्देशन गरेको यो गीतको म्युजिक भिडियोमा पल शाह र आँचल शर्माको अभिनय रहेको छ ।

भिडियो…..

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।