नेपाली कांग्रेस दोलखाद्वारा ३ नम्बर प्रदेशको राजधानी हेटौंडा तोकेकोमा बिरोध

 पब्लिक संवाददाता      बिहिबार, माघ ११, २०७४      0

चरिकोट ११ माघ। नेपाली कांग्रेस दोलखाले, नेपाल सरकारले हालै प्रदेश नंं ३ को अस्थायी प्रादेशिक केन्द्र हेटौँडा कायम गरिएकोमा सो निर्णयको घोर भत्र्सना गर्दै दोलखाली जनताको सेवा र सुविधाका खातिर काठमाण्डौँ उपत्यका भित्र प्रदेशको स्थायी केन्द्र कायम गर्न जोडदार माग गर्ने निर्णय गरिएको प्रेस विज्ञप्ति मार्फत जानकारी गराईएको छ।

यस्तो छ कांग्रेसले जारी गरेको बिज्ञेप्ती

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।