ओली र प्रचण्ड एकता ‘बैंक मर्जर’ जस्तै- भट्टराई

 पब्लिक संवाददाता      आइतवार, माघ ७, २०७४      0

काठमाडौं, ७ माघ।नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमाले र माओवादी पार्टी मिलेर बनाएको गठबन्धनलाई बैंक मर्जर जस्तै भनि टिप्पणी गरेका छन्।

आजको अन्नपूर्ण पोष्टसँगको कुराकानीमा उनले यस्तो टिप्पणी गरेका हुन्। उनले जहाँ कुनै बिचारधारात्मक एकता नभएको र ‘सिइओ र अध्यक्ष’ बन्ने भागबण्डा चलिरहेको टिप्प्णी गरेका छन्।

छिमेकी देशहरु चीन र भारत द्वन्द्वतिर जाने संकेत देखिएकाले नेपाल अझै संवेदनशील बन्नु पर्ने उनले बताए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।