रेखाको  चलचित्र ‘रूद्रप्रिया’ युट्युबमा(हेर्नुस पुरै फिल्म)

 पब्लिक संवाददाता      आइतवार, पुस १६, २०७४      0

काठमाडौं। गएको कात्तिकमा हलमा रिलिज भएको चलचित्र ‘रुद्रप्रिया’ युट्युबमा पनि आएको छ । सुदिप भूपाल सिंहको निर्देशनमा तयार भएको यो चलचित्रलाइ रमेश पौडेल र सरस्वती थापाले निर्माण गरेका हुन् । रेखा फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रमा रेखा थापा, आर्यन सिग्देल, टिका पहारी, राजन इशानको मुख्य भूमिका छ ।

नायक आर्यन सिग्देल र नायिका रेखा थापाले करिब ८ बर्षपछि एकसाथ चलचित्र खेलेका हुन् ।

फिल्म हेर्नुस…

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।