नेपाली सेनामा भर्ना खुल्यो!(विज्ञापन सहित)

 पब्लिक संवाददाता      मङ्लबार, पुस ११, २०७४      0

नेपाली सेनाले विभिन्न ट्रेडका प्राविधिक पदिक तथा बिल्लादार पदहरुको लागि दरखास्त आव्हान गरेको छ।

आज मंगलबारको गोरखापत्र दैनिकमा विज्ञापन प्रकाशन गरी, सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी आड्डाले भर्नाको लागि दरखास्त आव्हान गरेको हो।

‘दरखास्त फारम’ सिधै अनलाइनबाट समेत भर्न मिल्ने व्यवस्थागरिएको छ। त्यस्को लागि www.nepalarmy.mill.np भित्र गएर, Career क्लिक गर्दै recuritment सेलेक्ट गर्नुपर्नेछ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।