पब्लिक संवाददाता
मङ्लबार, पुस ४, २०७४
0
काठमाडौं, ४ पुस— नेपाल बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकको विभिन्न शाखामा रिक्त रहेका तहविहिन सञ्चारबाहक पदहरुमा २ वर्षे करार नियुक्तिका लागि दरखास्त आह्वान गरिएको हो।दरखास्त बुझाउने अन्तिम मिति २०७४ पुष १८ सम्म रहेको छ।
दरखास्त फारमको लागि यहाँ क्लिक गर्नुहोस