कञ्चनपुर – १ बाट बिना मगर फराकिलो मतान्तरले विजयी

 पब्लिक संवाददाता      सोमवार, मंसिर २५, २०७४      0

मंसिर २५, कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा माओवादीकी उम्मेद्वार बीना मगर विजयी भएकी छन्।

हालै सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार उनले ३९ हजार २१ मत प्राप्त गरेकी छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार दिवानसिँह विष्टले १९ हजार ४३७ मत प्राप्त गरे।  माओवादी उम्मेदवार मगर पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी बुहारी हुन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।