पब्लिक संवाददाता
आइतवार, मंसिर २४, २०७४
0

मंसिर २४, गायीका सरिता शाहीको मलाई फूल भन्नु पर्दैन बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ । चर्चित गीतकार कुष्णहरि बरालको शब्द तथा सुरेश गैरेको संगीत रहेको गीतको भिडियोमा सुवास प्रधानको निर्देशन रहेको छ। राम कुमार केसीको छायांकन तथा टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोमा विनु शाक्य र जिवन भट्टराईको अभिनय कौशलतालाई देख्न सकिन्छ । भिडियोमा कोरियोग्राफी सन्तोष राजबाहकको रहेको छ।
भिडियो……..