रुपन्देही ४-मा कांग्रेसका प्रमोद कुमार यादव विजयी , उपाध्यक्ष शुक्ला पराजित,

 पब्लिक संवाददाता      आइतवार, मंसिर २४, २०७४      0

२४ मंसिर, । रुपन्देही क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उमेदवार प्रमाेदकुमा यादव  विजयी भएका छन्।

उनले  राजपाका उपाध्यक्ष समेत रहेका सर्वेन्द्रनाथ शुक्लालाइ ११ हजार ३०२ मतकाे अन्तरले पछि पार्दै जित हासिल गरेकाे हाे।

प्रमाेदकुमार यादव ले ३१ हजार ७१८ मत र शुक्लाले २० हजार ४१६ मत ल्याएका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।