काठमाडौँ –९ मा एमालेका कृष्ण गोपाल श्रेष्ठ विजयी

 पब्लिक संवाददाता      शनिबार, मंसिर २३, २०७४      0

काठमाडौँमा ९ मा एमालेका कृष्ण गोपाल श्रेष्ठ २२ हजार ८ सय ५२ मत ल्याएर विजयी भएका छन्।

उनले नेपाली कांग्रेसका ध्यान गोविन्द रन्जितलाई पराजित गरेका छन्। रन्जितले १४ हजार ८ सय २ मत ल्याएका थिए।

विवेकशील साझाको यहाँ झण्डै ५ हजार मत आएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।