पब्लिक संवाददाता
शुक्रबार, मंसिर २२, २०७४
0
मंसिर २२, धादिङको प्रतिनिधिसभा क्षेत्र नं २ को ‘ख’ मा वामगठबन्धनका उम्मेदवार जगत सिंखडा विजयी भएका छन्।
उनले १७ हजार ६ सय ५ मत ल्याएर विजयी भएका हुन्।
उनको प्रतिद्धन्दी लोकतान्त्रिक गठबन्धनबाट उम्मेद्वार भएका राप्रपाका उम्मेदवार डम्बरबहादुर तामाङले १५ हजार ७ सय ७४ मत पाएका थिए।