रसुवा प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा कांग्रेसले जित हासिल गर्यो।

 पब्लिक संवाददाता      शुक्रबार, मंसिर २२, २०७४      0

२२ मंसिर – प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनमा रसुवाको प्रदेशसभाअन्तर्गत क्षेत्र नम्बर १ (क) मा कांग्रेसले जित हासिल गरेको छ ।

उक्त क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार कर्न्याल तामाङले ५ हजार २ सय ६३ मत ल्याए भने प्रतिस्पर्धी प्रभात तामाङले ७ हजार ६ सय ६९ मत ल्याएर विजयी भए ।

रसुवामा प्रतिनिधिसभातर्फ भने मतगणना भइरहेको छ । पछिल्लो मतगणनामा कांग्रेसका मोहन आचार्यले ७ हजार ६ सय ६९ मत ल्याएका छन् । त्यस्तै वाम गठबन्धनका जनार्दन ढकालले ५ हजार २ सय ६३ मत ल्याएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।