प्रकाशमान सिंह रविन्द्र मिश्र भन्दा ६०० मतले अगाडि

 पब्लिक संवाददाता      शुक्रबार, मंसिर २२, २०७४      0

मंसिर २२। काठमाडौं क्षेत्र नम्बर–१मा कांग्रेसका प्रकाशनमान श्रेष्ठले सुरूआती अग्रता लिएका छन् । श्रेष्ठले १७०७ मत ल्याएका छन् । त्यस्तै विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रले १०९५ मत ल्याएका छन् भने तेस्रोमा रहेका माओवादी केन्द्रका अनील शर्माले ६९७ मत ल्याएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।