३७ क्षेत्रको प्रारम्भिक नतिजा आयो, हेर्नुस् को कहाँ अगाडि

 पब्लिक संवाददाता      शुक्रबार, मंसिर २२, २०७४      0

काठमाडौं, मंसिर २२। पहिलो चरण मंसिर १० गते चुनाव भएका ३२ जिल्ला ३७ स्थानको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधि सभाका ३७ मध्ये १९ सिटमा एमाले उम्मेदवारले अग्रता लिएका छन्। वाम गठबन्धनको अर्को दल माओवादी केन्द्रका १२ उम्मेदवार अगाडि छन्। कांग्रेस उम्मेदवार पाँच ठाउँमा अगाडि छन्।

हुम्लामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन्।

यी हुन् एमालेले अग्रता लिएका क्षेत्र

१.जुम्ला
२. मुगु
३. डोल्पा
४. दार्चुला
५. मुस्ताङ
६. म्याग्दी
७. बाग्लुङ १
८. मनाङ
९.नुवाकोट–२
१०‍. धादिङ–१
११ धादिङ –२
१२. दोलखा
१३. सोलुखुम्बु
१४. ओखलढुङ्गा
१५. भोजपुर
१६. ताप्लेजुङ
१७ . पाँचथर
१८. खोटाङ
१९. सिन्धुपाल्चोक २

माओवादी केन्द्रले अग्रता लिएका क्षेत्र
१. रोल्पा
२. बाग्लुङ २
३. गोरखा १
४. गोरखा २
५. कालिकोट
६. जाजरकोट
७. रुकुम (पश्चिम)
८.सिन्धुपाल्चोक- १
९. रामेछाप
१०. लमजुङ
११.रुकुम पूर्व
१२. बैतडी
कांग्रेसले अग्रता लिएका क्षेत्र
१. बझाङ
२. बाजुरा
३. नुवाकोट–१
४. रसुवा
५. संखुवासभा

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।