सर्लाहीमा गोली चल्यो

 पब्लिक संवाददाता      बिहिबार, मंसिर २१, २०७४      0

सर्लाही : सर्लाहीको क्षेत्र नम्बर २ को फौडेना गाउँपालिकाको पुलपरासीमा गोली चलेको छ। राजपा र कांग्रेसका कार्यकर्ताबीच झडप हुदाँ स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो।

कसले अघि मतदान गर्ने भन्ने क्रममा कांग्रेस र राजपा कार्यकर्ताबीच झडप भएको थियो। झडपका क्रममा दुई जना सामान्य घाइते भएका थिए।  सर्लाहीमा अहिलेसम्म ४५ प्रतिशत मतदान भइसकेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।