४ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

 पब्लिक संवाददाता      मङ्लबार, मंसिर ५, २०७४      0

काठमाडौं  मंसिर ५। प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मुखैमा सकारले ४ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेबो छ ।
भोजपुर, सोलुखुम्बु, रसुवा र नुवाकोटका प्रमुख जिल्ला अधिकारी सरुवा भएका छन् । जुन जिल्लामा पहिलो चरणमा निर्वाचन हुँदैछ ।

गृहमन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री शेरवहादुर देउवाको ठाडो आदेशमा सोमबार राति सिडिओ सरुवा गरिएको हो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।