उपभोक्ताकाे स्वास्थमा खेलवाड गर्न कसैलाई छुट छैन, ३ लाख जरिवाना र जेल सजाय सम्म हुने
शनिबार, चैत्र २, २०८१
पब्लिक संवाददाता
पब्लिक समचारदाता दाेलखा २ चैत । स्वच्छ र प्रतिस्पर्धि बजार बजार ,उपभोक्ता आधार भन्ने मुल नाराका साथ दाेलखा जिल्लामा विश्व उपभोक्ता दिवस भव्यताका साथ मनाईएकाेछ। उद्योग तथा बाणिज्य कार्यालय चरिकोटकाे अयाेजनामा जिल्लाका सराेकारवाला संस्था प्रतिनिधिहरू तथा सरकारी कार्यालयका प्रमुखहरूकाे सहभागीता उपभोक्ताकाे हितमा के गर्दा उचित हुन्छ भन्दै बृहत् रूपमा अन्तरक्रिया तथा छलफल गरिएको छ। भिमेश्वर